नेकपाको महाधिवेशन मंसिर ११ देखि १५ मा गर्न प्रस्ताव
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी नेकपाको महाधिवशेन आगामी मंसिरमा गर्ने प्रस्ताव गरिएको छ । सोमबार बसेको केन्द्रीय संयोजन समितिको बैठकमा मंसिरमा महाधिवेशन गर्ने कार्यातालिका प्रस्ताव भएको हो ।
क्याटेगोरी : राजनीति, समाचार










प्रतिक्रिया