प्रहरीका आठ एआइजीको सरूवा
काठमाडौं । नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को सरूवा भएको छ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले आठ जना एआइजीको सरूवा गर्ने निर्णय गरेको सरकार प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिए।
यद्यपि कसको कहाँ सरूवा भएको भन्ने उनले खुलाएका छैनन्।
क्याटेगोरी : समाचार













प्रतिक्रिया