आमरेश सिंह चारदिने भ्रमणका लागि चीन प्रस्थान
काठमाडौं । रास्वपा नेतृत्वको सरकारका गतिविधि तथा पार्टीको महाधिवेशनयता नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आएका सांसद आमरेश सिंह चारदिने भ्रमणका लागि चीन प्रस्थान गरेका छन्।
सिंह चीन सरकारको निमन्त्रणामा चारदिने भ्रमणमा गएका हुन्। भ्रमणका क्रममा उनले विभिन्न उच्चस्तरीय भेटघाट तथा द्विपक्षीय चासोका विषयमा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया