न्याय परिषद्का सचिव थपलिया उच्च अदालतको न्यायाधीशमा सिफारिस
काठमाडौँ । न्याय परिषद्का सचिव जितेन्द्रबाबु थपलियालाई उच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरिएको छ ।
परिषद्को आज बसेको बैठकले सचिव थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासमा नियुक्तिका लागि सिफारिस गरेको परिषद्का प्रवक्ता रामप्रसाद भट्टराईले जानकारी दिए ।
क्याटेगोरी : समाचार












प्रतिक्रिया