Techie IT
KTM Post
बिहीबार, २५ असार, २०८३

बाल मन्दिर जग्गा हिनामिना प्रकरण : ३ जना पक्राउ


काठमाडौं । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि तीन जना पक्राउ गरेका छन् ।

अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको हो । बालमन्दिरको जग्गा हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा ५१ वर्षीय राजेन्द्र कुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ, ५४ वर्षीया आशा श्रेष्ठलाई पक्राउ गरिएको छ ।

सीआईबीका अनुसार पक्राउ परेकाहरुलाई बुधबार राति दरबारमार्ग प्रहरी वृत्तमा राखिएको थियो ।

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट