Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

सभामुखले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित


काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभा सभामुख डोलप्रसाद (डीपी) अर्यालले बोलाएको बैठकमा श्रम संस्कृति पार्टी अनुपस्थित भएको छ । सोमबार सिंहदरबारमा जारी बैठकमा सो पार्टी अनुपस्थित भएको हो ।

सभामुख अर्यालले सत्ता पक्ष र विपक्षमा रहेका दलहरूका प्रमुख सचेतक र सचेतकहरूसँग समसामयिक विषयमा छलफल गर्न सभामुख अर्यालले बैठक आह्वान गरेका छन् ।

प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधित्व गर्छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट