Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ सकियो


काठमाडौं । च्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश मनोज शर्माको संसदीय सुनुवाइ सम्पन्न भएको छ ।

सुनुवाइमा सुनुवाइ समितिका सदस्यहरूले प्रस्तावित प्रधान्यायाधीश शर्मालाई प्रश्नहरू सोधेका थिए । उनले प्रश्नहरूमाथि जवाफ दिइसकेपछि समिति सभापति बोधनारायण श्रेष्ठले पुरक प्रश्नका लागि सदस्यहरूलाई समय दिएका थिए । पुरक प्रश्न नभएपछि सुनुवाइ सकिएको जानकारी गराएका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट