Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु


काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । केहीबेरदेखि बैठक चलिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसिरहेको हो ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट