Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रधानन्यायाधीश शर्माको शपथ र पदभार ग्रहण आजै


काठमाडौं । संसदीय सुनुवाइबाट अनुमोदन भएका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको शपथ आजै हुने भएको छ ।

शपथ साँझ ६ बजेर १० मिनेटका लागि तय भएको जनाइएको छ । प्रधानन्यायाधीश शर्माको पदभार ग्रहण पनि आजै हुनेछ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट