रास्वपा कोशी प्रदेशका ८ जिल्लामा अधिवेशन : सभापतिमा को–को भए विजयी ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कोशी प्रदेशका ८ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । कोशी प्रदेशमा १४ जिल्ला मध्ये धनकुटा, उदयपुर, सोलुखुम्बु, खोटाङ र इलाममा आज अधिवेशन भइरहेको भइरहेको छ ।
यसमध्ये कतिपय जिल्लामा सर्वसम्मत कार्यसमिति चुनिएका छन्, अधिकांश जिल्लामा निर्वाचनमार्फत कार्यसमिति छानिएका छन्।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन आगामी असार ७, ८ ९ गते चितवनमा हुँदैछ। त्यसैका लागि रास्वपाले तहगत समितिको अधिवेशन गरिरहेको हो।
कोशी प्रदेश निर्वाचित जिल्ला सभापतिहरू :
सुनसरी : सागर दाहाल
झापा : ओम भण्डारी
ताप्लेजुङ : राजन कुमार गुरुङ
मोरङ : भरत कँडेल
तेह्रथुम : सुमन खत्री
भोजपुर : ख्यामबहादुर भुजेल
संखुवासभा : भक्तनारायण श्रेष्ठ
ओखलढुंगा : कृष्णबहादुर थापा
क्याटेगोरी : राजनीति













प्रतिक्रिया