Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रास्वपा सभापति लामिछाने र राष्ट्रपति पौडेलबीच भेटवार्ता, के भयो कुराकानी ?


सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेलसंग भेटवार्ता गरेका छन् ।

भारत भ्रमणबाट फर्केका सभापति लामिछानेले सोमबार दिउसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर राष्ट्रपतिसंग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा सभापति लामिछानेले आफ्नो भारत भ्रमण तथा समसामयीक राजनीतिका बारेमा राष्ट्रपति पौडेललाई जानकारी गराएको बताइएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट