Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

परराष्ट्र मन्त्री खनालसँग जापानी राजदूत माएदाको भेट


काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन्।

मन्त्रालयमा आज भएको भेटवार्ताका क्रममा उनहरुबीच पारस्परिक हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्दै नेपाल–जापान सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको मन्त्रालयले जनाएको छ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट