Techie IT
KTM Post
शुक्रबार, २९ जेठ, २०८३

संसदमा आरेन राईको प्रश्न– बाँदर व्यवस्थापन कहिले हुन्छ सरकार ?


काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले ‘बाँदर व्यवस्थापन कहिले हुन्छ ?’ भनेर प्रश्न गरेका छन् । शुक्रबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सो प्रश्न गरेका हुन् ।

सांसद राईले खोटाङ जिल्लाको हलेसी– ७ की तिप्सरा राई बाँदर लखेट्न जँदा भिरबाट लडेर मेरुदण्ड तीन ठाउँमा भाँचिएको र सहयोग उठाएर उपचार भइरहेकाले नि:शुल्क उपचार हुनुपर्ने माग गरे ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट