भाेलि गभर्नर भुटान जाने भएपछि आजै माैद्रिक नीति
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल भोलिदेखि भुटान भ्रमणमा जाने कार्यक्रम रहेकाले आजै मौद्रिक नीति ल्याउन लागिएको हो।
गभर्नर पौडेलले मौद्रिक नीति अनलाइनमार्फत बाचन गर्ने र त्यसपछि पत्रकार सम्मेलन गर्ने तयारी भएको छ । दिउसो ४ः१५ बजे पत्रकार सम्मेलन गर्ने बताइएको छ ।
राष्ट्र बैंकका गभर्नर डा। विश्वनाथ पौडेल बुधबारदेखि भुटानको भ्रमणमा जान लागेकोले उनले आज नै मौद्रिक नीति ल्याएर भोलि भ्रमणमा जान लागेका हुन् ।
क्याटेगोरी : अर्थ













प्रतिक्रिया