Techie IT
KTM Post
शुक्रबार, १२ असार, २०८३

नेपाल टेलिकमको सेयर बेच्ने सरकारको घोषणा


 

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर बेच्ने घोषणा गरेको छ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८३र८४ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

सरकारको ६६ प्रतिशत सेयर कायम राख्दै बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बेच्ने घोषणा गरेका छन् ।

त्यसबाट पाइने रकम नेपाललाई टेक हब बनाउन उपयोग गरिने जनाएका छन् ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट