Techie IT
KTM Post
शुक्रबार, २६ असार, २०८३

नेपालीको जलन र निधनको घटनाबारे छानबिन गर्न नेता आङ्देम्बेको माग


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जलनबाट घाइते मुगुका युवा गणेश नेपालीको निधन भएको घटनाबारे छानबिन गर्न माग गरेका छन् ।

दिवङ्गत नेपालीलाई श्रद्धाञ्जली दिन आज चिकित्सा विज्ञान प्रतिष्ठान ९वीर अस्पताल० पुगेका नेता आङ्देम्बेले काम गरेर खाने एक युवालाई उचित वातावरणको अभाव हुँदा यस्तो घटना हुन पुगेको जिकिर गरे। उनले यसबारे सरकार गम्भीर भइ विगतदेखि नै भएका यस्ता घटनाको छानबिन गर्नुपर्नेमा जोड दिए ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट