Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

रविले बोलाएको सर्वदलीय बैठकमा हर्कले गरे बहिष्कार


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बहिष्कार गरेका छन् ।

लामिछानेले बोलाएको सर्वदलीय बैठक सुरु भएको छ । सिंहदरवारमा बस्ने गरी आह्वान गरिएको बैठकमा प्रमुख पार्टीका सभापतिरअध्यक्षलाई आमन्त्रण गरिएको थियो । तर, श्रम संस्कृति पार्टीका तर्फबाट कोही पनि उपस्थित भएनन् ।

भारत भ्रमण सकेर फर्किएपछि लामिछानेले शीर्ष नेताहरूसँग संवाद गर्न लागेका हुन् ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट