सिंहदबारमा मन्त्रिपरिषद् बैठक सुरु
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ । अहिले दिउँसो पौने ३ बजेबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ ।
यो नियमित मन्त्रिपरिषद् बैठक हो ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया