Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

सिराहामा गोली चल्यो, ६ जना लागु औषध कारोबारी पक्राउ


काठमाडौं । सिराहामा प्रहरीले गोली हानेर ६ जनालाई नियन्त्रणमा लिएको छ ।

सिराहाको लाहानमा गोली हानेर उनीहरूलाई नियन्त्रणमा लिइएको हो । पक्राउ पर्नेहरूमा पाँचजना भारतीय नागरिक र एकजना नेपाली छन् ।

प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले सिराहा पुगेर उनीहरूलाई गोली हानेर नियन्त्रणमा लिनुपरेको हो । पक्राउ परेकाहरू लागुऔषध कारोबारी हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट