Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ


काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बीमा सम्बन्धी कसुरमा अनुसन्धान गर्न मृदुला सरियालाई पक्राउ गरेको छ ।

झापाको भद्रपुर घर भएकी ३९ वर्षीया सरियालाई बिहीबार सानो गौचरणबाट पक्राउ गरिएको सीआईबीका एसएसपी अनुपम शमशेर जबराले बताए ।

बीमा प्राधिकरणले निरीक्षण गर्दा सरियाले ट्रस्ट इन्स्योरेन्स ब्रोकर प्रालि मार्फत बिमा सम्बन्धी कसुर गरेको भेटिएको थियो । उनीविरूद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ ।

 


क्याटेगोरी : अर्थ, समाचार

प्रतिक्रिया


ताजा अपडेट