Techie IT
KTM Post
आईतबार, १० साउन, २०८३

एमबिएस प्रथम सत्रको प्रश्नपत्र सुरुमै बाहिरिएको खुलासा, त्रिविले साइबर ब्युरो गुहार्यो!


त्रिभुवन विश्वविद्यालयको एमबिएस प्रथम सत्रको ‘अर्गनाइजेशनल बिहेबियर’ प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै ह्वाट्सएपमार्फत बाहिरिएको खुलेको छ। त्रिविले साइबर ब्युरोसँग अनुसन्धान मागेको छ भने छानबिन समिति गठन गरेर सात दिनभित्र प्रतिवेदन मागिएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट