Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

उत्तर प्रदेशको लखिमपुर खिरीमा ट्रक र भ्यान ठोकिँदा १० जनाको मृत्यु


काठमाडौं । भारतको उत्तर प्रदेशमा पर्ने लखिमपुर खिरी जिल्लामा ट्रक र म्याजिक भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ । दुर्घटना सोमबार बिहान भएको जनाइएको छ ।

लखिमपुरदेखि बहराइचतर्फ गइरहेको म्याजिक भ्यान विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा तीन महिला रहेका छन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट