Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

भारतीय गृहमन्त्री अमीत साहले पशुपतिमा पठाए ४० किलो चन्दन


काठमाडौं । भारतीय गृह तथा सहकारितामन्त्री अमित शाहले पशुपतिनाथ मन्दिरका लागि ४० किलो चन्दन पठाएका छन् ।

पुष्य नक्षत्रको अवसरमा उनले नेपाली कांग्रेसका सांसद सन्दीप रानामार्फत् पशुपतिनाथ मन्दिरमा चन्दन पठाएका हुन् ।

उक्त चन्दन गुठी संस्थानअन्तर्गतको पशुपतिनाथ क्षेत्र विकास कोषको कार्यालयलाई हस्तान्तरण गरिएको छ । पशुपतिनाथको नित्य पूजामा प्रयोग गर्ने गरी मन्दिरका मुख्य पुजारी रावल गणेश भट्टको उपस्थितिमा चन्दन हस्तान्तरण गरिएको हो ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट