Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

नौ महिनामा ५ हजार १८६ थान इम्बोस्ड नम्बर जडान


काठमाडौं । हालसम्म ८ लाख ३० हजार इम्बोस्ड नम्बर प्लेट उत्पादन भएका छन् । पूर्वाधार विकास मन्त्रालयका अनुसार, चालू आर्थिक वर्ष २०८२/०८३ को फागुन मसान्तसम्म उक्त बराबरको इम्बोस्ड नम्बर उत्पादन गरिएकाे छ ।

चालू आवको ९ महिना अर्थात फागुनसम्ममा मात्र ८७ हजार १४ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन र ५ हजार १८६ थान इम्बोस्ड नम्बर जडानका लागि विरतण गरिसकिएको मन्त्रालयले जनाएको छ ।

सरकारले यातायातका सवारीसाधनलाई विभिन्न इम्बोस्ड नम्बर प्लेट जडान गरी वर्गीकरण गर्ने गरेको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट