Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै


काठमाडौं । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्न लागेका हुन् ।

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले यसअघि जस्तो झोलामा नभइ नेपाली कागजको फाइलमा बजेट तयार पारेका छन् ।

उनले बजेट आजै मन्त्रिपरिषद् बैठकमा पेश गरेका थिए । मन्त्रिपरिषद्बाट पारित भएपछि अर्थमन्त्री वाग्लेले संयुक्त सदनमा बजेट सार्वजनिक गर्न लागेका हुन् ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट