Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

अध्यादेश ल्याउँदै सरकार


काठमाडौं । सरकारले अध्यादेश ल्याउने तयारी गरेको छ । आह्वान भइसकेको संसद् अधिवेशन स्थगित गरेर सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।

सोमबार दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकमा अध्यादेश ल्याउने तयारी भएको हो ।

संवैधानिक परिषद् लगायतका अध्यादेश ल्याउन लागिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले १७ वैशाखका लागि संघीय संसद्‍को अधिवेशन आह्वान गरेका थिए ।

तर भोलिपल्टै सरकारकै सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट