Techie IT
KTM Post
बुधबार, १७ असार, २०८३

रास्वपाको अनुशासन आयोगको नेतृत्वमा उच्च अदालतका पूर्व न्यायाधीश


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठक विभिन्न संगठनात्मक निर्णय गर्दै सम्पन्न भएको छ ।

नवनिर्वाचित केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथपछि बसेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश लेखनाथ पौडेललाई पार्टीको अनुशासन आयोगको प्रमुखमा चयन गरेको छ ।

विधानअनुसार आयोगहरू रिक्त राख्न नपाइने व्यवस्था कार्यान्वयन गर्दै उक्त निर्णय गरिएको हो ।


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट