Techie IT
KTM Post
सोमबार, २२ असार, २०८३

नेपाल स्टक एक्सचेन्जका सीईओको राजीनामा स्वीकृत


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले पदबाट राजीनामा दिएका छन् ।

सोमबार अर्थमन्त्री डा।‍. स्वर्णिम वाग्लेसमक्ष उनले आफ्नो राजीनामा बुझाएका हुन् ।

सीईओ चापागाईंले बुझाएको राजीनामापत्रमा व्यक्तिगत कारणले पदबाट राजीनामा दिनुपरेको उल्लेख छ । उनको राजीनामा आजै स्वीकृत भएको छ ।

 


क्याटेगोरी : अर्थ

प्रतिक्रिया


ताजा अपडेट