Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टीको कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

उनका अनुसार बैठकमा पार्टीका विभिन्न एजेन्डाका साथै समसामयिक विषयमा छलफल गर्ने तयारी छ ।बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन भनिएको छ ।


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट