Techie IT
KTM Post
सोमबार, २८ वैशाख, २०८३

साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गरिने


काठमाडौं । सरकारले साना किसानका लागि बाली तथा पशुधन बीमाको दायरा विस्तार गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेल ले सोमबार संघीय संसद्मा आर्थिक वर्ष २०८३–०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै साना किसानलाई लक्षित गरी बाली तथा पशुधन बीमालाई थप प्रभावकारी बनाइने बताएका हुन् ।

नीति तथा कार्यक्रममा बीमा प्रणालीलाई डिजिटल माध्यमसँग आबद्ध गर्दै किसानको पहुँच सहज बनाइने उल्लेख गरिएको छ ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट