न्यूनतम समर्थन मूल्य निर्धारित समयमा तोकेर कार्यान्वयनमा ल्याइने
काठमाडौं । सरकारले न्यूनतम समर्थन मूल्य निर्धारित समयमा तोकेर कार्यान्वयनमा ल्याइने घोषणा गरेको छ ।
यसरी तोकिएको समर्थन मूल्यवापतको रकम बैंकमार्फत किसानलाई उपलब्ध गराइने पनि सरकारले घोषणा गरेको छ ।
सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया