मन्त्रिपरिषद्को बैठक सुरु
काठमाडौं । मन्त्रिपरिषद बैठक सुरु भएको छ । प्रधानमन्त्री बालेन शाहले बोलाएको बैठक सिंहदरबारमा जारी छ ।
बैठकमा विभिन्न मन्त्रालयका एजेण्डामाथि छलफल भइरहेको छ ।
क्याटेगोरी : समाचार

प्रतिक्रिया