Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

सर्वोच्चका पूर्वन्यायाधीश प्रधानको निधन, आज इजलास बन्द


काठमाडौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश हरगोविन्द सिंह प्रधानको निधन भएको छ । प्रधानको बुधबार निधन भएको हो ।

उनको निधनको शोकमा आज विहीबार सर्वोच्च अदालतका इजलास सञ्चालन नहुने सर्वोच्च प्रशासनले जनाएको छ ।

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट