प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित गरेपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
१५ मिनेटपछि बस्ने बैठकमा पूर्वसांसद तथा मन्त्री राजेन्द्र खरेलको निधनमा शोक प्रस्ताव पारित गर्ने सूची छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया