Techie IT
KTM Post
मंगलबार, १६ असार, २०८३

मेडिकल व्यवसायी दुर्गा प्रसाईं छुटे


काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं रिहा भएका छन् । पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको हो ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट