Techie IT
KTM Post
सोमबार, १५ असार, २०८३

ओलिको छैन निन्द्रा आफ्नै बाट धोका


काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने बताएका छन्। उनले नयाँ अनुहारलाई नेतृत्वमा स्थापित गर्न सकिने सम्भावनाबारे चर्चा गर्दै आवश्यक परेसम्म नेकपा ९ साविक माओवादी केन्द्रका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीका संयाेजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग समेत सहकार्य गर्न सकिने धारणा व्यक्त गरेका छन्।

ओलीको उक्त भनाइलाई आगामी राजनीतिक समीकरण र नेतृत्व हस्तान्तरणसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ। उनको अभिव्यक्तिपछि राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट