Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

आज मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । आज मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बस्ने बैठकमा समसामयिक राजनीतिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न नीतिगत प्रस्तावमाथि छलफल हुने अपेक्षा गरिएको छ ।

साथै सरकारका कामकारबाहीबारे पनि छलफल गर्ने तयारी छ ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट