Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कदै, आजै ३ वजे शपथ


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् ।

विवादित व्यवसायी दिपक भट्टसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेपछि गुरुङले बैशाख ९ गते राजिनामा दिएका थिए । गुरुङलाई आजै पद तथा गोपनियताको शपथ गराउने तयारी भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा दिउसो ३ वजे शपथको कार्यक्रम तय भएको छ ।

 


क्याटेगोरी : राजनीति, समाचार

प्रतिक्रिया


ताजा अपडेट