उद्योगी शेखर गोल्छा पक्राउ
काठमाडौं । उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरी अन्तर्गतको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई आज काठमाडौंबाट नियन्त्रणमा लिएको हो ।
सीआईबीका प्रमुख मनोज केसी का अनुसार गोल्छालाई विभिन्न कसुरमा अनुसन्धान गर्न आवश्यक देखिएकाले पक्राउ गरिएको हो । “उहाँलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो, थप विवरण अनुसन्धानपछि सार्वजनिक गरिनेछ,” केसीले बताएका छन् ।
क्याटेगोरी : अर्थ










प्रतिक्रिया