Techie IT
KTM Post
बिहीबार, ७ साउन, २०८३

कांग्रेसले गोपालमान श्रेष्ठलाई बनायो वरिष्ठ नेता


काठमाडौं । नेपाली कांग्रेसले गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको छ ।

सभापति गगन थापाले १२ गते बस्ने केन्द्रीय समितिबाट अनुमोदन गराउने गरी अहिले वरिष्ठ नेता बनाउने निर्णय भएको बताए । नेता श्रेष्ठ हाल उपचाररत रहेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट