सुरु भयो गुण्डुमा एमाले सचिवालय बैठक
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सुरु भएको उनको सचिवालयले जानकारी गराएको छ ।
बैठकमा नेताहरूको कार्यविभाजन, निर्वाचन समीक्षा लगायतका कार्यसूची रहेको छ ।
क्याटेगोरी : राजनीति













प्रतिक्रिया