Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

प्रतिनिधिसभा बैठकमा श्रम संस्कृति पार्टीको अवरोध कायमै


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि श्रम संस्कृति पार्टीको अवरोध कायमै रहेको छ । सभामुख डोलप्रसाद अर्यालले परराष्ट्रमन्त्री शिशिर खनाललाई बोल्न समय दिएपछि श्रम संस्कृति पार्टीका सांसदहरू उठरे विरोध गरे ।

श्रम संस्कृति पार्टीका सांसदहरूले विरोध जनाइरहे पनि परराष्ट्रमन्त्री खनालले आफ्नो भारत भ्रमणबारे जानकारी गराइरहेका छन् ।

 


क्याटेगोरी : राजनीति

प्रतिक्रिया


ताजा अपडेट