त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. भोला थापा नियुक्त भएका छन् ।
विश्वविद्यालयको कुलपति समेत रहेका प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार प्रा. डा. थापालाई नियुक्त गरेका हुन् ।
काठमाडौं विश्वविद्यालयको उपकुलपति चलाइसकेका थापाले अब देशकै पुरानो र ठूलो विश्वविद्यालयको नेतृत्व सम्हाल्न लागेका हुन् ।
क्याटेगोरी : समाचार













प्रतिक्रिया