Techie IT
KTM Post
मंगलबार, २९ वैशाख, २०८३

अनामनगरमा सुकुम्बासी बस्ती हटाइयो


काठमाडौं । अनामनगर क्षेत्रस्थित खोला किनारमा बसोबास गर्दै आएका सुकुम्बासीहरूको अनधिकृत बस्ती हटाइएको छ । अतिक्रमण गरेर निर्माण गरिएका घरटहरा हटाउन डोजर प्रयोग गरिएको थियो ।

सरकारले सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट