Techie IT
KTM Post
शनिबार, १३ असार, २०८३

मन्त्रिपरिषद् बैठक बस्दै


काठमाडौं । प्रधानमन्त्रीको अध्यक्षतामा आज मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ठिक १०ः३० बजे बैठक बस्न लागेको जानकारी दिइएको हो।

बैठकमा समसामयिक राजनीतिक अवस्था, सरकारका नियमित प्रशासनिक कामकारबाही तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाइएको छ। साथै केही महत्वपूर्ण निर्णयसमेत हुन सक्ने अपेक्षा गरिएको छ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट