पूर्वाधार विकासको ढिलाइ हटाउन एकद्धार प्रणाली लागु गरिने
काठमाडौं । सरकारले विकास पूर्वाधार आयोजना निर्माण गर्दा हुने ढिलासुस्ती हटाउन एकद्धार प्रणाली लागू गर्ने भएको छ । जग्गाको उपयोग, वन तथा वातारणसम्वन्धी अनुमति र प्रकृयाहरु एकद्धार प्रणालीमार्फत समयमै आयोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
सोमबार प्रतिनिधि सभामा आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वाधार विकास निर्माण गर्दा हुने ढिलासुस्ती र प्रकृयागत बाधा हटाउन एकद्धार प्रणाली लागू गरिने बताए ।
क्याटेगोरी : समाचार










प्रतिक्रिया