Techie IT
KTM Post
बुधबार, ३० वैशाख, २०८३

आयल निगमका कार्यकारी निर्देशक भट्टले दिए राजीनामा


काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले पदबाट राजीनामा दिएका छन् ।

भट्टले बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा राजीनामा बुझाएका हुन् ।सरकारले यसअघिका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको थियो ।

उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २६ फागुन २०८० मा तीन वर्षका लागि नियुक्ती गरेको थियो। उनी कांग्रेस कोटाबाट निगममा नियुक्त भएका थिए।


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट