Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

प्रधानन्यायाधीशमा मनोज शर्माको नाम अनुमोदन


काठमाडौं । प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन भएको छ । मंगलबार (आज) बसेको संसदीय सुनवाइ समितिको बैठकले उनको नाम अनुमोदन गरेको हो ।

सुनुवाइ सकिएपछि समितिले प्रधानन्यायाधीशमा शर्माको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।

यससँगै अब उनी नेपालको ३३औं प्रधानन्यायाधीश बन्नेछन् । समितिको बैठकमा समिति सदस्यहरूले प्रस्तावित प्रधानन्यायाधीश शर्मासँग न्यायपालिका, संवैधानिक व्यवस्था, न्यायिक निष्पक्षता तथा समसामयिक न्यायिक विषयमा प्रश्न सोधेका थिए ।

 

 

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट