Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

विस्थापित सुकुमबासी परिवारलाई २५ हजार सहायता दिने सरकारको निर्णय


काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमपूर्ण सुकुमबासी बस्ती हटाइएपछि प्रभावित परिवारलाई सरकारले राहतस्वरूप प्रति परिवार २५ हजार रुपैयाँ दिने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुनर्स्थापनाका लागि एकमुष्ट आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त रकम विस्थापित परिवारको व्यवस्थापन तथा पुनर्स्थापनामा सहयोग पुग्ने उद्देश्यले प्रदान गरिनेछ।

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट