Techie IT
KTM Post
आईतबार, १४ असार, २०८३

दूरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन खुला (सुचीसहित)


काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि ३२ जनाले दरखास्त दिएका छन् । सूचना तथा सञ्चार मन्त्रालयको सार्वजनिक सूचनाअनुसार प्राधिकरणको अध्यक्षका लागि झण्डै तीन दर्जन आकांक्षीले इच्छा देखाएका हुन् ।

सरकारले यसअघि राजनीतिक नियुक्तिमा रहेका कर्मचारीहरूलाई अध्यादेश ल्याएर हटाएसँगै प्राधिकरण सञ्चालक समितिका अध्यक्षसहित विभिन्न विभाग तथा प्रशासन अन्तर्गतका सदस्यहरूसमेत निलम्बनमा परेका थिए । उक्त रिक्त पद पूर्तिका लागि सरकारले गरेको दरखास्त आह्वानमा ठूलो संख्यामा आवेदन परेको हो ।

क–कसले दिए आवेदन ? हेर्नुहोस् सुची :

ntc-1779355441.jpg

ntc1-1779355441.jpg

 


क्याटेगोरी : समाचार

प्रतिक्रिया


ताजा अपडेट